काठमाडौं । नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य गोकर्ण अवस्थी फिर्ता भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले अवस्थीलाई आज फिर्ता बोलाएको हो ।
अवस्थि महासंघका महानिर्देशक हुन् । उनी २०८१ भदौमा बोर्डको सञ्चालक समिति सदस्य भएका थिए ।
Corporate Khabar
FACEBOOK COMMENTS