काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसदका समितिका सभापतिसँग छलफल गर्दैछन् ।
सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले दिउँसो २ बजे समिति सभापतिहरूसँग शङ्कर हल नयाँ बानेश्वरमा छलफल गर्दै छन् ।
सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS