काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ४९ विन्दुले बढेको छ ।
यससँगै सूचक २६६७ दशमलव ८९ अंकमा आएको छ ।
१ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ ।
कुल ९५ वटा कारोबार भएको छ । यो सेसनमा ३९ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS