काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको अर्को बैठक असार २२ गते बस्ने भएको छ ।
बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले आफ्ना विचार राखेका थिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकको निरन्तरता यही असार २२ गते पुनः हुने गरी स्थगित भएको हो ।
FACEBOOK COMMENTS