काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बन्दीपुर केबलकारले प्रतिकित्ता सय रुपैयाँका दरले ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS