काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७ विन्दुले घटेको छ ।
यससँगै सूचक २७२५ दशमलव ६३ अंकमा आएको छ ।
५२ लाख २१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
४० कम्पनीको ५ लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS