पोखरा । बागलुङस्थित पहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
गएराती बागलुङको काठेखोला गाउँपालिका-६ ताराखसेस्थित मध्य पहाडी लोक मार्गमा सडकभन्दा माथिबाट रुख र लेदो माटो सहितको पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको छ ।
प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS