सुर्खेत । कालीकोटको छारेघाट खोलास्थित जुम्ला सुर्खेत सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान कालीकोटको खाँडाचक्र नगरपालिका– ५ स्थित छारेघाट खोलामा सडक माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS