बुटवल । गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार विहान गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS