काठमाडौं । नेपाली सेनाले आन्दोलनरत जेनजीलाई वार्तामा आउन आग्रह गरेको छ ।
आज नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजीलाई वार्तामा आउन आग्रह गरेका हुन् ।
उनले आन्दोलनका कार्यक्रममा स्थगन गरी वार्तामा आउन भनेका छन् ।
FACEBOOK COMMENTS