बलकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी
कर्पोरट खबर
9:58 pm, मंगलबार, भदौ २४, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन् ।
यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घरमा पनि आन्दोलनकारीले आगो लगाइदिएका थिए ।
FACEBOOK COMMENTS