राष्ट्रपति, प्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच सैनिक मुख्यालयमा छलफल सुरू
कर्पोरट खबर
12:56 pm, बिहीबार, भदौ २६, २०८२
696Shares
काठमाडौं । अन्तरिम सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच सैनिक मुख्यालयमा छलफल सुरू भएको छ ।
FACEBOOK COMMENTS