काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्न अस्वीकार गरेका छन् ।
शीतलनिवासमा भइरहेको विभिन्न चरणको छलफलका क्रममा उनले संसद विघटन गर्न नमानेका हुन् ।
संसद विघटन गरी अन्तरिम सरकार बनाउनुपर्ने बटमलाइन राखेर जेन्जीहरू छलफलमा सहभागी छन् ।
राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीचको छलफलपछि अहिले जेन्जीका प्रतिनिधिहरूसँग शीतलनिवासमा छलफल चलिरहेको बताइएको छ ।
प्रधानमन्त्री प्रस्तावित कार्की पछि हट्ने सङ्केत, भन्छिन्– हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन
FACEBOOK COMMENTS