काठमाडौँ— जेन–जी युवाहरूले अन्तरिम सरकार मन्त्रीहरू मतदान प्रकृयाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि क–कसको नाम अगाडि सारिएको भन्नेबारे खुल्लाइएको छैन ।
जेन–जी आन्दोलनका गुवा सुद गुरुङले प्रधानमन्त्री जस्तै मन्त्रीहरू पनि मतदान प्रकृयाबाट छनोट गरिने प्रतिकृया दिएका छन । उनले मन्त्रिपरिषद्को आकार सानो हुने जानकारी दिएका हुन ।
२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूको भएको ‘भर्चुअल’ मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए ।
अन्तरिम सरकारी प्रधानमन्त्री कार्की हिजो शुक्रबार राती प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनले भोली भदभारग्रहण गर्ने तयारीमा रहेकी छन ।
भोली नै मन्त्रीमण्डल गठनको तयारीमा पनि ज्टेकी छन । यसका लागि अहिले विभिन्न पक्षहरुसंग संम्बाद छलफल भइरहेको छ ।
FACEBOOK COMMENTS