काठमाडौं ।गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।
सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन्।
यस्तै, राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए।
FACEBOOK COMMENTS