बुटवल । बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
यस सडक खण्ड अन्तगत सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने सोहि सडकखण्डको हिउँदे खोला नजिकै पनि सडक अवरुद्ध भएको छ ।
हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।
प्रहरीले हाल सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS