काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्री र पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी दिने गरि सिफारिस गरेकी छन् ।
उनले आज २ जनाको नाम मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
FACEBOOK COMMENTS