खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका अन्तर्राष्ट्रिय विमानहरू क्रमशः काठमाडौं अवतरण गर्न थालेका छन्।
विमानस्थलमा उडान सञ्चालन क्रमशः सामान्य बन्दै गएपछि अन्तर्राष्ट्रिय उडानको समयसीमा बिहान ४ बजेसम्म विस्तार गरिएको छ। तर, आन्तरिक उडानहरू भने आइतबार बिहानसम्मका लागि स्थगित गरिएका छन्।
FACEBOOK COMMENTS