काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज बस्दैछ ।
पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार आज बस्ने बैठकले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्ने छ भने समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले
बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगति बारे छलफल हुने भएको छ ।
FACEBOOK COMMENTS