काठमाडौं । फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ ।
मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।
FACEBOOK COMMENTS