काठमाडौं । विपिन जोशीको मृत्यु भएको हमासले पुष्टि गरेको छ ।
हमासको सैन्य शाखाले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले जनाएको छ । जोशीसहित चारजना बन्धकको शव आज इजरायललाई बुझाउने जनाएको छ ।
हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको जनाएको हो ।
FACEBOOK COMMENTS