काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेलमा भियतनाम १-० ले अगाडी रहेको छ ।
खेलको पाँचौं मिनेटमा गोल गर्दै भियतनामले शुरुवाती अग्रता लिएको थियो । यस खेलअघि ठुलो बर्षा भएपछि खेल तोकिएको समयभन्दा आधा घण्टा पछि शुरु भएको थियो ।
FACEBOOK COMMENTS