काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन् ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी नियुक्त गरेको हो । उनको नियुक्त कात्तिक २७ अर्थात् आगामी बिहीबारदेखि लागू हुने छ ।
उनले २०५४ चैत १८ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा सुरू गरेका थिए ।
FACEBOOK COMMENTS