काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आफुले एक सातामा गरेका कामको विवरण विभिन्न भाषामा सार्वजनिक गर्न थालेकी छिन् ।
प्रधानमन्त्री कार्कीले नेपाली भाषा मात्रै नभएर नेपाल भाषा, मैथिल लगायत अन्य भाषामा आफुले सातामा गरेका कामको जानकारी गराउन तालेकी छिन् ।

FACEBOOK COMMENTS