काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमित दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँका दरले २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS