काठमाडौँ । जल तथा मौसम विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS