काठमाडौँ । दुई मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित भएका छन् ।
एमालेको महाधिवेशनमा केहीबेर अघि आएको नतिजाअनुसार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित भएका हुन् ।
कार्कीले १३३७ र कडेलले ११८५ मत प्राप्त गरे । दुवै जना केपी शर्मा ओलीको प्यानलबाट सचिवको उम्मेदवार बनेका थिए ।
FACEBOOK COMMENTS