काठमाडौं । नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
केपी ओली प्यानलबाट पदाधिकारीमा हारेका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन् ।
बराल उपाध्यक्ष र रिमाल उपमहासचिवमा हारेका थिए। केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत मात्रै पाए ।
FACEBOOK COMMENTS