काठमाडौं । नागरिक लगानी कोषको यही पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ ।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१र८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।
त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो ।
FACEBOOK COMMENTS