काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले चुनाव लड्ने घोषणा गरेका हुन् ।
FACEBOOK COMMENTS