काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट युवा संघका अध्यक्ष थितिज थेवेलाई उम्मेदवार बनाएको छ ।
पार्टीका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेवेलाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा ताप्लेजुङबाट भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका थिए । उनले २०८ मत अन्तरले जित हासिल गरेका थिए ।
FACEBOOK COMMENTS