काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर– ३ मा डा. तोसिमा कार्कीलाई टिकट दिएको छ ।
तोसिमाले गत निर्वाचनमा सोहि क्षेत्रबाट अत्यधिक मत प्राप्त गर्दै जित हासिल गरेकी थिइन् ।
उनले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मत अन्तरले पराजित गरेकी थिइन् ।
FACEBOOK COMMENTS