काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्युरो सदस्य भिम चाँपागाईको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले चापागाईसहितका नेतालाई स्वागत गरेका हुन् ।
FACEBOOK COMMENTS