काठमाडौं । कालिञ्चोक हाइड्रोपावरले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको हो । यो सँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैकिङ रहेको छ ।
FACEBOOK COMMENTS