काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारी बारे बुझ्न सोलुखुम्बु पुगेकी छन् ।
उनलाई निर्वाचनको तयारी बारे प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरु निर्वाचनको तयारी बारे ब्रिफिङ गरेका छन् ।
फागुन २१ गते हुन लागेको निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ८५ हजार ५१५ मतदाता रहेका छन् भने कुल १३५ मतदान केन्द्र रहेका छन् ।

FACEBOOK COMMENTS