काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका संचालक समितिका अध्यक्ष अमृत लम्साले शपथ लिएका छन् ।
उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल समक्ष शपथ लिएका हुन् ।
सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बिमा कम्पनीको संचालक समितिको अध्यक्ष तोकेको छ ।
FACEBOOK COMMENTS