काठमाडौँ । नेपाली काँग्रेसले आम जनताका प्रश्नको उत्तर दिने भएको छ ।
आज काठमाडौँको राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापतिले आम जनताक प्रश्नको जवाफ दिने बताएका छन् ।
उनले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् ।
सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन विहिबार राष्ट्रिय सभा गृहमा उपस्थित भने जानकारी दिएका छन् ।
आज काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुने छ ।

FACEBOOK COMMENTS