काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए ।
दाङको घोराहीमा आज रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।
FACEBOOK COMMENTS