काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदान गरेका छन् ।
उनले रोल्पाको परिवर्तन गाउँपालिका–३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यसअघि निर्वाचन बहिष्कार गरिरहेका विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन् ।
FACEBOOK COMMENTS