काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जनाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको कार्कीको प्रशंसा गरेका हुन् ।
उनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,आमा ।’
सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको बुझिाएको छ ।

FACEBOOK COMMENTS