काठमाडौं । आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर अहिलेसम्मको विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको जनाएको छ ।
अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेकोले यो संख्या बढ्न सक्ने आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS