रसुवामा रास्वपालाई पराजित गर्दैै कांग्रेसका मोहन आचार्य निर्वाचित
कर्पोरट खबर
9:42 pm, शुक्रबार, फाल्गुन २२, २०८२
183Shares
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य रसुवाबाट विजयी भएका छन् ।
सम्पन्न मतगणनाअनुसार उनले १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिस्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS