काठमाडौँ । पाल्पा- १ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् ।
सन्दीपले १८ हजार ३३६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ५१९ मत प्राप्त गरेका थिए ।
त्यस्तै यस क्षेत्रमा रास्वपाका विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS