काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ ।
गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए ।

ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दु:ख व्यक्त

FACEBOOK COMMENTS