काठमाडौं । जेन–जी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर धामधम भत्काउन थालिएको छ ।
प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रूपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो ।
घर पूर्ण रूपमा क्षति भएपछि हाल देउवा परिवार महाराजगञ्जमा बस्दै आएको छ ।

FACEBOOK COMMENTS