सम्पत्ति विवरणमा गोकुल बास्कोटाको कटाक्ष–देश लंका बनिसकेछ !
कर्पोरट खबर
10:19 am, सोमबार, चैत ३०, २०८२
- नेकपा एमाले नेता गोकुल बाँस्कोटाले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देश लंका जस्तो बनिसकेको र सुशासनको अभाव रहेको टिप्पणी गरेका छन्।
- उनले मन्त्रीहरूको खेतबारीमा पहेँलो तोरी फुलेको भन्दै सम्वृद्धि आइसकेको कटाक्ष गरे र प्रधानमन्त्री बालेनको शैलीमा नै टिप्पणी गरेका छन्।
Top