काठमाडौं। ह्वाइट हाउस संवाददाता डिनरबाट नियन्त्रणमा लिइएका हतियारधारी संदिग्धको पहिचान भएको छ।
उनी कोल टोमस एलेन रहेका छन्। कोल क्यालिफोर्नियाका ३१ वर्षीय व्यक्ति रहेको यस मामिलासँग परिचित दुई स्रोतले सीएनएनलाई बताएको सीएनएनले लेखेको छ। उनीबारे विस्तृत विवरण आउन बाँकी छ।