काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको छ ।
अहिले वस्तुगत तर्फको मतगणना सुरु भएको हो । यस्तै जिल्ला नगरको पनि मतगणना गर्ने तयारी रहेको छ ।