काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखको जिम्मा निरुदेवी पाललाई दिइएको छ ।
गुन्डुस्थित ओली निवासमा जारी पार्टीको केन्द्रीय सचिवालय बैठकले पाललाई अध्यक्ष ओलीको सचिवालय प्रमुखको जिम्मा दिएको हो ।
पालले यसअघि २०७९ मा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेकी छन् । उनले २०१५ सालमा युवासंघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।