काठमाडौं । प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख डिपी अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालन गरेका छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।
विरोधबीच समाभुख अर्यालले बैठक सञ्चालन गर्न थालेपछि प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन्।